नेपाल सरकारको मन्त्रीपरिषदको बैठकबाट भारतीय सेनका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपालको भ्रमण गर्न औपचारिक रुपमा निमन्त्रणा पठाउने निर्णय गरेका छन् । नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्...
अन्तर्वार्ता
-
-
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउने
भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहितको कार्यक्रममा सहभागिता जनाउदै प्रमुख अतिथिका रुपमा नेपाल आउन लागेका छ्न । नेपालमा आयोजना हुने उक्त कार्यक्रममा पुर्ब राजा ज्ञानेन्द शाह समेत धार्मिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । नेपालमा...
-
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ विच भेट
तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविध पक्षका विष...
-
पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा
पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) ले अनिश्चितकालिन युद्धविरामको घोषणा गरेको छ । अफगानिस्तानको सत्तामा रहेको अफगान तालिबानको मध्यस्थतामा पाकिस्तान सरकारसँग वार्ता गरेपछि पाकिस्तानी तालिबानले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई एकजना वरिष्ठ पाकिस्ता...
-
चीनले सम्झौता मात्र गर्छ , कार्यान्वयनको अवस्था निराशाजनक विभिन्न परियोजना अलपत्र
नेपाल एक शालीन, शान्तिप्रिय र बिकासोन्मोख देश हो । अर्थतंत्र कमजोर भएकोले विदेशी मित्रराष्ट्रहरु समक्ष सहयोगको आशा राख्ने गर्दछ । प्राकृतिक संसाधन र सौंदर्यीकरणमा विशेष दर्जा हासिल देश भएकोले पर्यटन र आन्तरिक शान्तिका लागि पनि ध्यान आकर्षित गर्ने देशको रुपमा परिचय बनाएको छ । यहाँका मनोरम दृश्यावलोकनले मन तृप्त हुने ...
-
भारतसँग नजोडिए नेपालको बिजुलीको बजार व्यवस्थापन सहज हुन्न
हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो । रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट ३८ रुपैयाँ तिर्न तयार हुँदा पनि बिजुली नपाएको भन्दै प्राधिकरणले उद्योगहरुमा...
-
चीन नेपाल नीतिमा असफल भएको हो ?
भूराजनीति’ पासो र अवसर दुवै हो। विशेषगरी सीमित आर्थिक विकास भएको राज्य नेपालजस्ता बफरका लागि (यो स्वीजरल्याण्ड जस्तो देशका लागि ठ्याक्कै उपयुक्त छैन)। स्थापित भूराजनीतिक कथाले नेपालमा सधैं ‘डिमेन्सिया’ सिर्जना गर्छ। यसमा ‘एक दिन नेपाल भारत वा चीनको हिस्सा हुनेछ’ भन्ने कुरा समावेस छ। दोस्रो, विश्वव्यापी घटनाले पनि यस्ता...
-
चिनियाँ भ्रमण, शङ्का र सन्देश
नेपालका राजा महेन्द्रदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्म २४ पटक चीनमा उच्चस्तरीय भ्रमण भएका छन् भने चीनका चाउएनलाइदेखि वर्तमान राष्ट्रपति सी जिनफिङसम्म नेपालमा चीनको आठ पटक राष्ट्रप्रमुख स्तरीय भ्रमण भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको १९ सदस्यीय प्रतिनिधिमण्डलसहित यही चैत ११ देखि १३ गतेसम्म तीन दिने नेपा...
-
चिनियाँ बिआरआई परियोजनालाई पनि अब अनुदान बनाउन दबाव दिनु पर्छ
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजनाका लागि प्राप्त अनुदानले एउटा मानक तयार गरेको छ—नेपालले आफ्नो पूर्वाधार विकासका लगि अब सकेसम्म अनुदानको खोजी गर्नुपर्छ, ऋण होइन । अमेरिकाले दिएको केही अर्ब रकम भए पनि हाम्रा विकासका आधारहरु थप मजबुत हुनेछन् । जस्तो सात समुद्रपारिको मित्र संयुक्त राज्य अमेरिकाले हाम्रो वि...
-
नेपाल इन्जिनियरिङ कलेज र भारतको डेलनेटबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । डेलनेट इन्डियाको लार्जेस्ट रिसोर्स सेयरिङ लाइब्रेरी नेटवर्क हो । भारतको सबैभन्दा ठूलो संशाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशमा ६ हजार आठ सयभन्दा बढी पुस्तकाल...