काठमाडौं महानगरको कार्यपालिका सदस्य संख्या ८ मध्ये ६ प्रतिनिधि कांग्रेसका निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएका छन् । ४२ सदस्यीय कार्यप...
स्थानीय सरकार
-
-
बागी उम्मेदवार फकाउदै काङ्ग्रेस
सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णय विपरीत दलगत र स्वतन्त्र रूपमा परेका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले ७ बुँदे निर्णय गर्दै बागी उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ पाँच दलीय गठबन्धनले गत चैतमा स्थानीय निर्...
-
प्रधानमन्त्री देउवाद्वारा स्थानीय तहको नाम परिवर्तन गर्ने घोषणा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको नाम परिवर्तन गर्ने घोषणा गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहको सट्टा स्थानीय सरकार राख्न माग गरेका बेला उनीहरुको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । उनले जनताका दु:ख हटाउने गरी काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे । नेपाल नग...
-
ढुलमुले वानीले प्रचण्डलाइ सकस
नेकपा माओवादीले दश वर्षसम्म गरेकाे जनयुद्धकाल देखि नै चीनको घनिष्ठ हुन चाहेका प्रचण्ड अहिले एकल रुपमा चीनका विश्वासपात्र बन्न खोज्दै छन । पार्टी एकता देखि सरकार परिवर्तन सम्म उनले चीनको सल्लाह र आदेशको प्रभावमा निर्णय लिएको कुरो प्रष्ट भैसकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चर...
-
आरजुलाई सुरक्षित मातृत्व सञ्जाल महासंघकाे अध्यक्ष
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रथम महिला डा. आरजु राणा देउवाले नयाँ जिम्मेवारी पाएकी छन् । नेपाली कांग्रेसको पहिलो महिला महामन्त्री बन्ने सम्भावना बोकेकी, सामाजिक सेवामा सक्रिय आरजुले सुरक्षित मातृत्व सञ्जाल महासंघको नेतृत्व पाएकी हुन् । आरजुलाई सुरक्षित मातृत्व सञ्जाल महासंघले सर्वसम्मत अध्यक्ष चुनेको ...
-
एमसिसएलाइ सहयाेग नगर : सिगात्से अधिकारीहरु
सिगात्सेका अधिकारीहरूले नेपाल र अमेरिकाबीच बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुदानलाई पास गर्ने विषयलाइ असहयोग गर्न सुझाव दिएका छन । उनीहरुले एक सन्देष जारी गर्दै नेपालका गाउँहरूबाट कुनै पनि सहयोग नगर्न भनेका हुन । यसले भविष्यमा सीमावर्ती गाउँहरू बीचको व्यापाररजनसम्बन्धलाई मद्दत असर गर्ने उनीहरुको...
-
देउवालाई पौडेलको चार पन्ने चेतावनी ! सोधे-यो कस्तो कुतर्क ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्याएको आरोप लगाएका छन् । पत्रको सुरुमा नै १३ औं महाध...
-
क्रान्तिकारीले जनयुद्धको पहिलो सहिदलाई जन्मस्थानमै पुगेर सम्झियो
गोरखा। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको जन्मस्थलमै पुगेर २३ औं स्मृति दिवस मनाएको छ। क्रान्तिकारीले सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल सहितका स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ। सहिद रम्तेलको सम्झनामा क्रान्तिकारीले बृहत् स्वास्थ शिविर समेत सन्चालन गरेको छ...
-
फोरम सरकारमा आए उपेन्द्र यादव परराष्ट्रमन्त्री
काठमाडौं । एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास कायमै राखेका छन् । सोमबार विहान पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको छ । त्यसअघि प्रचण्डले संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा सम्वाद गरेका थिए । स्रोतका अनुसार ...
-
म्यादी प्रहरी मृत्यु घटनाका दोषीलाई कारवाही हुन्छः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् । उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताए । कालिकोटमा गत मंसिर १० गते प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका तिकुवाका म्यादी प्रहर...