• अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा चीनको ‘नाकाबन्दी’

    नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता ...

  • महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

    भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट...

  • मधेस प्रदेसका अर्थमन्त्रीमाथि अनियमितता गरेको आरोप, छानबिन गर्न समिति गठन

    काठमाडौं – मधेस प्रदेसका अर्थमन्त्री शैलेन्द्र साहले अनियमितता गरेको आरोप लागेपछि छानबिन गर्न संसदीय समिति गठन भएको छ। सोमबार प्रदेससभा बैठकमा साहमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न समिति गठन भएको हो। शून्य समयमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले अर्थमन्त्र...

  • प्रधानमन्त्री मोदीले पाँच हजार क्षमताको हलमा जनतालाई सम्बोधन गर्ने

    बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणले तीव्रता पाएको छ । युनेस्कोको निमन्त्रणामा मोदीले गौतम बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा मे १६ मा लुम्बिनी आउने कार्यक्रम रहेकाे छ । १९९७ देखि,लुम्बिनी, विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र स...

  • चुनावमा कर्तुत देखाउने माओवादीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले काट्यो पत्र,

    निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले चुनाव प्रभावित पार्नेगरी हर्कत गरेपछि आयोगले २४ घण्टे पत्र काटेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भ...

  • प्रचण्ड र माधवलाई धुलो चटाउन मिले कांग्रेस र एमाले, कहाँ कहाँ भयो देउवा-ओली सहकार्य नेपाल पाना बैशाख १३ २०७९

    नेपाली कांग्रेस र नेकपा एमालेबीच विभिन्न ठाउँमा चुनावी सहकार्य भएको छ । सत्ता गठबन्धनसहितको सरकार चलाइरहेको कांग्रेसले आवश्यकता र औचित्यताको सिद्धान्तअनुसार स्थानीय तहमा एमालेसँग पनि चुनावी सहकार्य गरेको छ । सहकार्य गरिएका ठाउँमा प्रचण्डको माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी सिध्याउने रणनीति अघि सारिएको छ ...

  • चरम आर्थिक संकटमा अफ्रिका: चीनबाट १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण लिएकाे खुलासा

    चीनको ऋणको जालोमा पर्ने देशको सङ्ख्या संसारमै थपिँदो छ। यसरी ऋण लिएर तिर्न कठिन भएपछि खराब अवस्थामा पुगेका देशको लामो सूची नै तयार हुन्छ। अफ्रिकामा चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण प्रवाह गरेको छ। यस मध्यको सबैभन्दा धेरै ऋण भएको देश अंगोला हो। सन् २०२० मै अंगोलामा २५ अर्ब अमेरिकी डलरको चिनियाँ ऋण थियो। विगतदे...

  • चीनले सोलोमन टापुका प्रहरीलाई गोप्य रुपमा हतियार ढुवानी गर्दै

    चीनले सोलोमन टापुको पुलिसलाई प्रतिकृति हतियारको ढुवानी गरेको खुलासा भएको छ। प्यासिफिक राष्ट्रहरुले बेइजिङको बढ्दो प्रभाव र हस्तक्षेपले सुरक्षा चिन्ताको सामना गरिरहेको समयमा हतियार ढुवानी गरेको खुलेको हो। अज्ञात स्रोतबाट यस महिनाको सुरुमा लगिङ पोतमा देशमा आइपुगेको ‘हतियारको ठूलो ढुवानी’ भन्‍ने स्थानीय मिडिया रिपोर्टल...

  • चीनले पहिला महगो ब्याजदरमा ऋण दियो अहिले साथ छोडयो: श्रीलङ्का

    श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । श्रीलङ्का कसरी गरिबको अवस्थामा पुग्यो, त्यसका धेरै कारण छन् तर कर कटौती, पर्यटन उद्योगको पतन अहिलेको संकटका मुख्य कारण हुन् । फलस्वरूप, श्रीलंकाको ऋण व्यवस्थापन कार्यक्रम ध्वस्त ...

  • भारतको सकारात्मक र स्वागतयोग्य निर्णय

    अन्ततः भारतले नेपालको बिजुली खरिद गर्ने निर्णय गरेको छ । नेपालको लामो प्रयासपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच ६ बुँदे सहमति भएको थियो । ‘भिजन स्टेटमेन्ट’ को नामले चर्चित उक्त सहमतिमा उल्लिखित सबै बुँदा नेपाल र भारत सम्बन्धलाई अझ बढी घनिष्ठ बनाउन सक्षम हुने खालको छ । आफ्न...