एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा आह्वान गरिने भएको छ । बिहीबार एमसीसी परियोजनालाई अगाडी बढाउने नेपाली संस्था मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो । एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन...
अन्तर्राष्ट्रिय
-
-
फुटेर रहेका कम्युनिष्टलाई एक गराएर आफनो इशारामा नचाउन उत्तरी छिमेकीको दाउ
फुटेर रहेका कम्युनिष्ट पार्टीहरु विच एकता गराएर आफनो प्रभुत्व जमाउनमा पुन ः उत्तर छिमेकी मुलुक अहिले सक्रिय बन्दै गएको छ । उत्तर छिमेकी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जिउ जियान चाओले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एक जुट गराउन शिर्ष नेताहरु संग संवाद एवं वार्ता गर्न थालेको हो । नेपाल...
-
वुहानमा फेरि लकडान
कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नाे घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा स...
-
शिन्जाे आबेकाे निधनमा भारतमा भाेलि राष्ट्रिय शाेक
जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक मनाउने भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शिन्जाे आबेप्रति निकै सम्मान रहेकाे बताउँदै भाेलि शनिवार देशमा राष्ट्रिय शाेक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएकाे हाे । उहाँले ट्विटरमा लेख्नुभएकाे छ, ‘म आफ्नाे सबैभन्दा प...
-
हुने नै हो त चीन-अमेरिका बिच निकट भविष्यमै ‘युद्ध’ ?
यथार्थमा समकालीन विश्वमा नेपालको बढ्दो रणनीतिक महत्व भय हैन, अवसरको विषय हो । हामी यो अवसरलाई उपयोग गर्न चुक्यौं भने नेपाल फेरि पनि सतीको श्राप लागेको अभिशप्त मुलुक नै सावित भइरहनेछ । चीन-अमेरिका सम्बन्धबारे अनेक तर्क, आशंका, विश्लेषण, बुझाइ र वैचारिकी क्रियाशील छन् नेपालमा । ती कति सही छन् वा गलत भिन्नै कुरा । तीमध्य...
-
ताईवान् को सिमाना भित्र चिनियाँ लडाकु बिमानको घुसपैठ
चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरू पठाएको जनाएको छ। सोमवारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो। अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा...
-
भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यकः भारतीय अर्थमन्त्री सितारमण
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ । ‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुबै मेरो विरुद्धमा छन् । रसिया–युक्रेन युद्धको सन्दर्भमा गठ...
-
१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता
भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछ...
-
म्यानमारको सैनिक सरकारद्वारा भ्रष्टाचार आरोपमा सुची जेल चलान
भ्रष्टाचारको आरोपमा म्यान्मारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुचीलाई जेल चलान गरेको छ । सेनाले कुमार्फत सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो ७६ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मदतानमा धाँधली गरेकोलगायत विभिन्न आरोप लगाइएको छ । सुचीले ...
-
श्रीलंकामा सर्बदलिय सरकार बनाउन सकारात्मक
श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले आफु सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका छन् । सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिँदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको बताएका हुन् । देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम...