ओलम्पिक स्वर्ण पदक विजेता भाला थ्रोरमा नीरज चोपडाले शनिबार फिनल्याण्डको कुओर्तने खेलमा २०२२ को पहिलो स्वर्ण पदक जितेका छन् । सिजनको आफ्नो दोस्रो प्रतियोगितामा खेल्दै चोपडाले ८६.६९ मिटरको उत्कृष्ट थ्रोका साथ प्रतियोगिता जितेका थिए । यस हप्ताको सुरुमा, चोपडाले पाभो नुर्मी खेलहरूमा ८९=३० मिटरको राष्ट्रिय कीर्तिमान तोड्दै...
खेलकुद
-
-
नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’मा हस्ताक्षर गरेका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणका क्रममा रहेका मन्त्री गहतराज र रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामा संयुक्त हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजको प्रति...
-
आइपिइएफले भारतलाई चीनसगको आर्थिक निर्भरता घटाउने
अमेरिका समर्थित एशिया –प्रशान्त आर्थिक रुपरेखा(इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ । चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन् । आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र ...
-
उपेन्द्र र सिके मधेसका गद्दार रहेकाे आराेप
कुनै बेला मधेशका मसिहा बनेका उपेन्द्र यादव मधेश बिरोधि भासण दिन मख्ख भएका छ्न । तत्कालीन मधेसी जनाधिकार फोरमको नाम बाट हजारौं मधेशीहरुलाई सहिद बनाएका यादव मधेसी जनताको बलिदानले मधेशका नेता बनेका हुन तर यादव अहिले मधेश कहाँ छ मधेसी को हुन ? भन्ने प्रश्न आफै गर्दा मधेसी जनताका घर परिवारको आत्म रुने जस्तो भएको छ । नेपालगन...
-
बेइजिंग ओलम्पिक २०२२ विश्वव्यापी आलोचना खेप्न बाध्य
कोरोना महामारी का बीच चीनमा आयोजन भएकाे बेइजिंग ओलम्पिक २०२२ विश्वव्यापी आलोचना खेप्न बाध्य भएकाे छ । कैयौं राष्ट्रहरुले चीनको तानाशाही रबैया माथि प्रश्न तेर्स्याएका छन । प्रतिकूल समय र उसको अहंकारी व्यवहारले विश्वशांतिमा ल्याएको खलल प्रति आक्रोश पोख्दै अमेरिका, भारत, टर्की लगायतका देशहरुले बारंबार खेल स्थगनको...
-
दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित
राष्ट्रिय टिममा पुर्नआगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । यस्तै नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको य...