(मन्दिरा मधुश्री नवोदित कथाकार हुन् । मन्दिराले वीपी कोइरालाले जस्तै यौन मनोविज्ञानमा आधारित कथा लेख्छिन् । उनका कथामा यौन मानोविज्ञानसँगै सामाजिक परिवेश र विषयवस्तु पनि समेटिएको पाइन्छ । मन्दिराको पहिलो कथा संग्रह ‘बुधनको घोडी’ हो । यसबाहेक उनका फुटकर कथाहरु विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । यहाँ प्रस्तुत ‘पर्खाल’ ...