खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा-२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको विकासमा हमालले थुप्रै कामहरु पनिगरे । आफुले गरेक...
पर्यटन
-
-
दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूले चीनलाई देखाए ‘रेड कार्ड’
चीनको आर्थिक वृद्धिसँगै देशहरूले आफ्नै विकासको प्रशंसा गरेको र कम्युनिस्ट राष्ट्रहरूको ऋणको जाल कूटनीतिलाई चकित पार्न सफल भएकाले चीनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसँग रणनीतिक अधिग्रहण गर्न सकेको छैन। मलेसिया, भियतनाम, इन्डोनेसिया, ब्रुनाई र फिलिपिन्सको विपरीत, आसियान देशहरूले चिनियाँ ऋणको सिकार भएनन् र उनीहरूले ...
-
कांग्रेसको २४ घण्टे बैठकमा कसरी जुटायाे सहमति ?
नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार बनाएका नामावली ९ असोजमा सार्वजनिक भएसँगै पार्टी भित्रको राजनीति तरंगित भयो । संस्थापनइतरलाई किनारामा पारिएको भन्दै नेता डा शेखर कोइराला पक्ष विरोधमा उत्रियो । खबरदारी, धर्ना हुँदै विरोधकै स्वरुपमा चियापान कार्यक्रम गरेर शेखर पक्ष संस्थापनका विरुद्ध खनियो । उक्त सूची कार्यान्वय...
-
सत्तारूढ चार दलकाे निश्कर्ष : राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरिन्
सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुप...
-
नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज
नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेकाे रिट खारेज गरेको हाे । उक्त रिट न्यायाधीश अनिल सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्चको व...
-
चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन
ताप्लेजुङ — फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना संक्रमण लगत्तै बन्द भएको चिनियाँ नाका अहिलेसम्म नखुल्दा उनको व्यवसाय चौपट भएको छ । या...
-
पश्चिम सेती र सेती–६ आयोजनाको बिजुली पीटीसीले किन्ने
भारतको नेश्नल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) इन्डियाले पश्चिम सेती र सेती–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । एनएचपीसीले भारतकै पावर ट्रेडिङ कम्पनी (पीटीसी)सँग दुई आयोजनाबाट उत्पादित बिजुली बेच्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा एनएचपीसीका ...
-
हतियार बेच्ने बाइडेनको तयारी
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री अनुमोदन गर्न संसदलाई आग्रह गर्ने योजना बनाएको छ । यसअन्तर्गत लडाकु जेट र एन्टी शिप प्रणालीका लागि सयौं मिसाइलहरू समावेश रहने बताइएको छ । स्पुतनिक समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार हतियार बिक्रीमा ६० वटा एन्टी शिप हार्पुन मिसाइल, १०...
-
नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो...
-
भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस
नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएक...
- 1
- 2
- 3
- 4
- Next Page »