अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई प्रदान गरेको एक्सटेन्डेड सुविधाको सातौं र आठौं समीक्षा पछि अन्तिममा बाँकी १ दशलमव १ बिलियन कोष जारी गर्यो। २०१९ मा ६ बिलियन डलर बेलआउटमा सहमत भएको आएमफ ऋणलाई बजार(निर्धारित विनिमय दर र आधिकारिक सञ्चितिको पुनर्निर्माणमा सार्वजनिक ऋण घटाउन, वित्तीय वृद्धि सुनिश्चित ग...
विजनेस
-
-
नेपालबाट पहिलोपटक भारत छड निकासी
सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ता चप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँग...
-
भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, नेपालमा के हुन्छ ?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको छ । जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपै...
-
अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय
देशमा अर्थमन्त्री जनार्दन शर्मा छानविनमा तानिएको, गभर्नरमाथि प्रश्न उठेको र नेपाल श्रीलंका बन्ने चिन्ता भइरहेका बेला शेरबहादुर देउवा सरकारले अर्थतन्त्र बलियो बनाउन कठोर निर्णय लिएको छ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसल...
-
भारत सरकारले दिल्ली र मुम्बईलाई विद्युतीय राजमार्ग बनाउँदै
भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो । विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारी साधन मात्रै चलाउन पाइने भएकाे छ ।भा...
-
रेलवे बन्याे बिकल्प यातायात
लामो प्रतीक्षापछि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरलगायत धनुषाका सीमार्वती गाउँका स्थानीय बासिन्दालाई केही सहज भएको छ । आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । यो नेपालको एकमात्र रेल्वे लाइन पनि हो । भारतीय विद्युतीय रेल स...
-
भारतले एक लाख टन गहूको निर्यात गर्ने
भारतले एक लाख टन गहूको निर्यात गर्ने संकेत दिएको छ । यसभन्दा अघि भारतले विभिन्न १३ वस्तुको निर्यात माथि प्रतिवन्धको घोषणा गरेको थियो । यस महिनाको दोस्रो सातामा भारत सरकारले १३ वटा विभिन्न वस्तुकाृे निर्यात मािथ प्रतिवन्ध लगाएको थियो जसमध्ये गहू पनि थियो तर निर्यात सम्झौता भइसकेका देशहरुमा भने यसको निर्यात हुने भएको छ ...
-
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि पाकिस्तानी रुपैयाँमा गिरावट
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कार्यक्रमको पुनरुत्थानमा ढिलाइ र विदेशी मुद्रा सञ्चितिमा गिरावट आउनुअघि पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ। जसले देशको अर्थव्यवस्थालाई नै अपांग बनाएको छ। बिहीबार पाकिस्तानी रुपैयाँले अमेरिकी डलरको तुलनामा आफ्नो गिरावट जारी राखेको छ। यो अन्...
-
चीनकै कारण अमेरिकासँग व्यापार युद्ध झनै चर्कियो
चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएर गएको छ । एक देशले अर्कोलाई थप कर लगाउन बढाउने क्रम रोकिएको छैन । १४ महीनादेखि शक्तिशाली दुई देशबीच ब्यापार युद्धमा संघर्ष गर्दै आएका छन् । अमेरिकाले आइतबारदेखि एक सय १० अर्व डलर बराबरका सामग्रीमा १५ प्रतिशतसम्म कर लगाएको छ । अमेरिकाले घरायसी सामग्रीहरुमा कर बढाएको हो । आगामी...
-
भारतीय रुपे कार्ड नेपालमा चल्दा भारतिय मुद्राको सञ्चित बढेर अर्थतन्त्र सुधार हुने संकेत
भारत सरकारले सञ्चालनमा ल्याएको रूपे डिजिटल कार्ड नेपालमा पनि चल्ने भएको छ। भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उक्त कार्डको उद्घाटन गरेका थिए। भारतको संघीय राजधानी स्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीले सो कार्डको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। ...