• बिआरआई सम्झौता र मुस्लिम आयोग विरुद्ध काठमाडौंमा प्रदर्शन

    काठमाडौं :: राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकाली प्रदर्शन गरेका छन । काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको संख्यामा रयाली निकालिएको थियाे । युवा विभागले बीआरआईलाई राष्ट्रघाती र मुस्लिम आयोगलाई जिहादी प्रर्वद्धकको रुपमा आरोप लगाएको...

  • सद्भावको नमुना : मुस्लिम युवाले दिए हिन्दुकाे जुलुसमा सहभागीलाई पानी

    साम्प्रदायिक सद्भावको उदाहरण स्थापित गर्दै, मुस्लिम युवाहरूले पश्चिम बङ्गालको सिलगढीमा आइतवारको राम नवमी जुलुसका सहभागीहरूलाई पानीको बोतल बाँडे र अंगालो मारे। मुस्लिम युवाले जुलुसमा सहभागीहरुलाई रामनवमीको शुभकामना दिएका थिए । जुलुसमा सहभागी मानिसहरूले बोतल वितरणलाई स्वागत गरे र उक्त सहयोगका लागि मुस्लिम युवाहरूलाई ध...

  • तिब्बतीय शरणर्थी र भू–राजनीतिमा चासो राखेका वाङले माधव नेपाललाई विर्सिए

    तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किदै गर्दा एमालेबाट विभाजित भएर अर्को पार्टी निर्माण गरेका माधव नेपाल भने समाजवादी प्रेस संगठनको दुई दिने भेलामा व्यस्त रहेका थिए । चिनिया विदेशमन्त्रीको तीन दिने भ्रमणको कार्यसूचीमा नपरेका नेपाल भने आफ्नै हिसावले गुल्मी र काठमाडौंका विविध कार्यक्रममा व्यस...

  • माओवादीले एमालेसँग टाँसिएर जित्ने सपना नदेखे हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्र कम्युनिष्ट भएकाले ती दलहरूसँग तालमेल नहुने बताएका हुन् । उनले...

  • युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै अन्य युरोपेली देश तिर

    रुस र युक्रेन तनाव बीच युक्रेनमा फसेका नेपालीहरु सुरक्षित शरण खोज्दै अन्य युरोपेली देशमा पुग्ने क्रम जारी रहेको छ । नेपाली राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईँ अनुसार नेपालीहरू स्लोभाकिया, पोल्यान्ड, रोमेनीआ, हङ्गेरी लगायतका देश तिर जाने क्रम बढ्दो रहेको छ । उनले समाचार माध्यम बीबीसीलाई रिर्पोट गर्दै भनिन्, ‘तन...

  • कम्युनिस्टका सामन्ती सोचले प्रकाश सपुत र पशुपति शर्मा लखेटिँदै – शिवाकोटी

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कम्युनिस्टका सामन्ती सोचले नै प्रकाश सपुत र पशुपति शर्मा जस्ता सर्जक लखेटिने अवस्था आएको बताएका छन् । माक्र्सवादी सौन्दर्यशास्त्रको दुहाई दिने कम्युनिस्ट सामन्ती सोचकै कारण प्रकाश सपुत र पशुपति शर्माहरू लखेटिनुपरेको उनको भनाइ छ । पछिल्लो समय अभिव्यक्ति स्वतन्त्...

  • रुसले चीन बाट हतियार मागेको आरोप

    रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीया दुवासबासले यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफु क्रिय...

  • युक्रेन बाट नेपालीको उद्दारमा सक्रिय एनआरएन , भारतिय विमान उपयोगी

    रुस युक्रेन द्व न्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार भएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्व न्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन ...

  • चुनावी अभियानमा होमियो कांग्रेस, गाउँ जाने प्रतिनिधिलाई देउवाको निर्देशन

    सत्तारुढ नेपाली कांग्रेसले चुनावी अभियानको घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानको शुभारम्भ गरेका हुन् । यसका लागि ८ बुँदे तयारीपत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको छ । अभियानका क्रममा कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम पनि चिर्न...

  • एमाले साथ दिन तयार छ सुन्ने बित्तिकै प्रचण्ड र नेपालको सातो गयो

    नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको प्रयास भइरहेको छ । एमसीसीमा प्रचण्ड र माधव नेपालले दोहोरो चरित्र देखाएपछि सत्ता गठबन्धन धरापमा परिसकेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्वाद गरिरहेका छन् । मुलुकलाई निकास दिन ...